Loading the player...


INFO:
“घर जलाईदिएर खरानी पैचो माग्न आउनेहरुको सॅंन्सार हो यो, यहां आफै जोगिएर बचेर हिड्नुपर्छ।” अगाडि कठै,पछाडी बल्ल खाइस भन्नेहरुको कमि छैन ।पिडा महसुस हुन आफैले भोग्नैपर्छ ! खुसी हुन सानो कुरा बाट नै सिक्नुपर्छ।